You are viewing the translated version of बैङ्क खाताको विवरण बुझाउनु पर्नेः.

Rule 24A
बैङ्क खाताको विवरण बुझाउनु पर्नेः
करदाताले व्यवसायको नाममा खोलिएको बैङ्क खाताको विवरण बिभागले निर्धारण गरे बमोजिम बुझाउनु पर्नेछ।